सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ, कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई…

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की, कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो ।…

कतारभर आपतकालीन सुरक्षा सतर्कता, बहराइन र कुवेतमा पनि खतराको साइरन बजाइयो

इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा…

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

तनहुँ, तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१…

असार २५ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २५ गते (९ जुलाई २०२६) बिहीवार, आषाढ कृष्णपक्ष नवमी तिथि, ५ः५० बजेपछि दशमी (क्षय)। अश्विनी नक्षत्र, ११ः१७ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल रहनाले…

‘तीन तिघ्रे क्या बिग्रे’ मा प्रभात लामाको डेब्यू: पशुपति शर्मा र पारितोषिकाको पनि मुख्य…

काठमाडौं: हाँस्य कलाकार प्रभात लामा चलचित्र 'तीन तिघ्रे क्या बिग्रे' मा मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्। 'कमेडी नाइट विथ च्याम्पियन' बाट चर्चामा आएका कलाकार लामाले अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको यसै चलचित्रमार्फत अभिनयमा…

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडौं : नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना गरिएको ‘PWXM: Wrestle Castle’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शक उपस्थितिका बीच…

‘गौँथली’ ट्रेलर हेरेपछि दर्शक भन्छन्- ‘गौँथली’ ले हलमा आँसुको भेल बगाउने पक्का

काठमाडौं :  साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ। टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो । चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले…

भदौ १२ मा आउने फिल्म ‘पार्वती’ को डबिङ सकिन्, उत्साहित छिन् निर्देशक नीता

काठमाडौँ : आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले…

तुइन खोलामा पहिरो रोकथाम सुरु

चितवन, आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ । आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो…