सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

काठमाडौं, नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य…

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।…

ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५,…

‘गजनी’ भिलेन प्रदीप रावतदेखि पल शाहसम्म अभिनित ‘आ बाट आमा २’ को क्रोएसिया राइट्स बिक्री

 काठमाडौँ : आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ र जाग्रेबस्थित ‘बुद्ध…

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको…

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि….

म्याग्दी, म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो ।…

करेला खाएपछि खानु हुँदैन यी खानेकुरा

काठमाडौँ, स्वादमा तितो भएपनि करेला स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन सक्छ । त्यसैले मानिसहरू यसबाट जुस वा तरकारी बनाउन मन पराउँछन् । केही मानिसहरूले आफ्नो अनुहार वा कपाल सुन्दर बनाउन करेला प्रयोग गर्छन् । यदि तपाईँ पनि सोचविचार नगरी…

गण्डकी र मधेसका प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी,  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच बुधबार भेटवार्ता भएको छ । अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका मधेस प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख…

ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५,…

भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ । मौसमविद् विनोद पोखरेलका…