सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ, बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भइ १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनःनिर्माणका लागि रु १७ करोड…

मनोरञ्जनका क्षेत्रमा मानव बेचविखनको जोखिम

यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ । ‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र…

तनहुँ ‘बर्डफ्लु’ को जोखिममाः सतर्कता अपनाउन आग्रह

तनहुँ, जिल्ला  ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले…

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

काठमाडौं : रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबिच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर…

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत  :राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने…

‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिएकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ…

दरबारदेखि रानीकुवासम्मः इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी

  लमजुङ : डुम्रे–बेँसीसहर सडकखण्ड हुँदै यात्रा गर्ने जो–कोहीको नजर सडक छेउमा रहेको एउटा पुरानो कुवामा पर्न सक्छ । हतारमा यात्रा गर्नेका लागि त्यो सामान्य पानीको कुवा मात्र हुनसक्छ तर त्यसको मौन गहिराइभित्र १६ औँ शताब्दीको लमजुङ…

कमेडियन सुमनको डेब्यू हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न

काठमाडौं : होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र…

शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने?

हामीमध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दैनौँ। डाक्टर प्रवेश हमालका अनुसार शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुक्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन। पानीको कमीले स्मरण शक्ति बोधो…

कारागारमा उत्पादित सामग्रीको माग घट्यो

चितवन, कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ । यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग…