सेती नदिको सिग्नेचर पुल फागुनभित्र सम्पन्न होला त ?
पोखरा,
पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुल आगामी फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको ६४ प्रतिशत…