सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण

काठमाडौँ :  नेपाली सङ्गीत आकाशका स्थापित पप गायक तथा ‘मङ्गोलियन हार्ट’ ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रसको सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामाले समुद्र सतहदेखि ५ हजार…

रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन

काठमाडौं : नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ। एभेन्टोज…

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं : प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र 'गौँथली'को अहिले चर्चाको केन्द्रमा छ। दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ।…

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक…

प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र मन्त्रीविरुद्ध अभिव्यक्ति दिँदा सचेत हुन आग्रह गरेका छन्। एमालेको शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न गठित कार्यदलको बिहीबार…

चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन, भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्ननगर खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा

पोखरा, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन । लामो समयदेखि संघको विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै…

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता जानेछ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।…

आज रातिदेखि देशभरका सरकारी खाता बन्द हुँदै

चालु आर्थिक वर्ष २०८२÷८३ समाप्त हुन अब एक साता मात्र बाँकी रहँदा सरकारले आज (असार २५) राति १२ बजेदेखि देशभरका सबै सरकारी खाता बन्द (फ्रिज) गर्ने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त…

जस्तो कर्म त्यस्तै फल

 हिराबहादुर कार्की, मानिसले बारम्बार स्वयम्सँग गर्नैपर्ने प्रश्न एउटै छ, म को हुँ ? अक्सर मानिस यहि प्रश्नसँग भागेर बाँच्छ । मानवीय जीवनको एउटा संवेदनशील विरोधाभास यहि हो । अनिवार्य प्रश्नको उत्तर दिँदैन । धेरैलाई थाहा हुँदैन कि उ आफ्नै…