सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

हात्ती पीडित बोटे परिवारलाई सहयोग

चितवन, जङ्गली हात्ती धु्रवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको…

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन (बागलुङ), बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् । यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी…

पर्यटकको रोजाइमा पर्दै लमजुङको हरसिङडाँडा

लमजुङ,  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र…

प्रदेश सरकारको नियन्त्रणमा गण्डकीमा गाँजा खेती गर्ने कानुनी बाटो खुल्यो

पोखरा, औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गण्डकी प्रदेशमा गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । गण्डकी प्रदेश सभाले औषधी र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबार भएको हो । प्रदेश…

मौलाकालिका मन्दिरः पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको  घुइँचो

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसहरुको सङ्ख्या बढ्दै गएको छ । महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको…

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौंँ, कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स…

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने…

असार २६ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २६ गते (१० जुलाई २०२६) शुक्रवार, आषाढ कृष्णपक्ष एकादशी तिथि। भरणी नक्षत्र, १०ः०२ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १५ः४१ बजेपछि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले…

महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा नयाँ कथानक फिल्म ‘आशा’ बन्ने घोषणा गरिएको छ। काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनका बीच फिल्मको औपचारिक घोषणा गर्दै निर्माण पक्षले आगामी माघ १ गतेलाई यसको प्रदर्शन मिति (रिलिज डेट) समेत तोकेको छ। उडान…

महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले देशको वर्तमान राजनीतिक, सामाजिक तथा भू-राजनीतिक अवस्थाप्रति चिन्ता र चासो व्यक्त गर्दै एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अभिनेता…