सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सुकुम्बासी पहिचानको प्रतिवेदन आयो, २३३ परिवारको अन्यत्र पनि जग्गा भेटियो

पोखरा, पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिना अध्ययन गरेर समितिले प्रतिवेदन तयार गरेको हो । महानगरको प्रशासन महाशाखा प्रमुख एवं…

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

पाेखरा, आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको छ ।  बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीकाे स्वास्थ्य अवस्था थप…

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएकी छन् । कृषि, वन…

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत, वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाका…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै…

बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

ढोरपाटन (बागलुङ),  बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो । गत फागुन दोस्रो…

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत,  वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले…

गाउँभरि सुचना दिने गीता

पोखरा,  मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेटको युगमा पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको गाउँटोलमा भने सूचना प्रवाह गर्ने परम्परागत शैली रहेको छ । गाउँमा कुनै सभा, बैठक, सामाजिक काम, विपद् वा अन्य आवश्यक सूचना दिनुपरेमा गीता…

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर,  सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन…