गण्डकीका छ हिमाल आरोही सम्मानित
गण्डकी,
गण्डकी प्रदेश सरकारले छ जना हिमाल आरोहीलाई सम्मान गरेको छ । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन…