सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मुटुरोग नियन्त्रणमा सरकारदेखि समुदायसम्मको सहकार्य अपरिहार्य

पोखरा,  नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गइरहेका बेला मुटुरोगको रोकथाम, समयमै पहिचान र गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।…

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

इलाम : यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गरेका उनले पहिलो वर्षमै…

सङ्घीय राजधानी नै डुबानको चपेटामा

काठमाडौं : अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन। बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ। त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी…

बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय

कैलाली : जिल्लामा बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय रहेको पाइएको छ । स्थानीय टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकावासी विपद् व्यवस्थापन समितिमा रहेर बाढीजन्य विपद्को सामना गर्न क्षमता बढाउन सक्रिय छन् ।…

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं : बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि…

फालिएका कपडाबाट नयाँ उत्पादन बनाउन पोखरामा ३० दिने सीप विकास तालिम सुरु

पोखरा, फालिएका तथा प्रयोग भइसकेका कपडाको पुनःप्रयोग गरी बजारयोग्य उत्पादन निर्माण गर्ने उद्देश्यले पोखरामा ३० दिने सिलाइ, कटाइ, डिजाइन तथा सीप विकास तालिम सुरु गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसंघीय…

मौद्रिक नीति तयार: सार्वजनिक गर्ने तयारी

काठमाडौँ, नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो । यसका लागि…

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो । म्याग्दीको पश्चिमी…

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

तानसेन (पाल्पा),  गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् । एक समय खेतबारीको चहलपहल र मेलापातले…

गण्डकीका उत्कृष्ट ५ जना कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप…