बर्डफ्लुबाट प्रभावित किसानलाई एकसाताभित्र करिब ५२ करोड राहत उपलब्ध गराइने
काठमाडौँ,
पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।
विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट…