सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कास्की  जिल्ला स्तरिय अध्ययन समितिको पहिलो बैठक सम्पन्न

  पोखरा , गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक  सम्पन्न भएको छ। बैठकको जिल्ला समन्वय समिति…

बागलुङको तरकारी पोखरामा बिक्री

गलकोट । ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन् । सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ । उनले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि…

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशतले धेरै हो । विद्युत् उत्पादन तथा वितरण, निक्षेप…

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ : स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्त्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ। चारैतिर हरियाली नजिकै…

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका…

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

दाङ : अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो। तर, दाङको तुलसीपुर उपमहानगरपालिका– १३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन्। पाँच वर्षअघि…

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

कञ्चनपुर : पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ। सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर रहेको…

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताइन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३…

बागरमा खानेपानीको समस्या

दाङ : दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ। गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ। खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ। …

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रुपमा विकसित गरिने छ : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रुपमा विकास गर्ने नीति लिएको बताए । राष्ट्रियसभाको आजको बैठकमा यसअघि उठेका प्रश्नहरुको जवाफ दिने…