सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ । प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र…

सरकारलाई जवाफ दिन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भने, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण…

‘असारे घाँसे जुहारी’ सार्वजनिक

काठमाडौँ ।  असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । असारे भाकाको मौलिक गीतको संरक्षण…

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, सिँचाइ विस्तार र कृषि आधुनिकीकरणमार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ । कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब ७०…

हराउँदै ‘ढुंगेनी गाउँ’ घान्द्रुकको पहिचान

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित गुरुङ बस्ती घान्द्रुक एक समय ढुंगेनी घर, मौलिक गुरुङ संस्कृति र आत्मीय आतिथ्यका लागि परिचित थियो। तर सडक विस्तार, आधुनिक पूर्वाधार र बढ्दो पर्यटन व्यवसायसँगै परम्परागत स्वरूप बिस्तारै हराउँदै…

कुवा संरक्षणमा जुटे चारकुनेवासी

तनहुँ, व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् । वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् ।…

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ । सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र…

प्रतिनिधिसभाबाट ३ वटा विधेयक अघि बढाइँदै

काठमाडौँ, प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको…

म्याग्दीमा अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी…

राष्ट्रिय सभा बैठक बस्दैः ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ, सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२:१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले…