सुशील र न्यान्सीको रोमान्स र विछोड : ‘अक्षरा’को दोस्रो पोस्टरले बोल्यो कथा
काठमाडौँ :
आगामी भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार यस फिल्मका निर्माता सुग्रसेन् ढुङ्गानाको जन्मदिनको अवसरमा पारेर फिल्मको को दोस्रो पोष्टर रिलिज…