कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध समात्यो
काठमाडौं,
कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ…