सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन…

तपाईँको पालिका र प्रदेशमा कति पर्‍यो बजेट?

सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर–सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँट र अनुदान व्यवस्थाको विवरण…

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान

तनहुँ, स्थानीय तहले आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने…

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग…

जेठ २६ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २६ गते (९ जुन २०२६) मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष नवमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, प्रातः ५ः१३ बजेपछि उत्तरभाद्रपदा (क्षय)। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा अनायासै व्यवधान देखा…

तुलसी घिमिरेको नजरमा ‘लालीबजार’: मनोरञ्जनसँगै शिक्षाको प्याकेज

काठमाडौं : लालीबजारले पुरा गर्यो एक महिना, उस्तै छ दर्शकमा क्रेज। प्रदर्शनको ३० औँ दिनमा समेत हाउसफुल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता…

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रसुवा, नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन…

‘बसौँ हजुर’मा चर्चित हास्य कलाकार जोन्दिर र सेजलको रोमान्स

काठमाडौँ : चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ। बसन्त थापा मगरको शब्द,संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा…

मन्त्रालय घटेर १८: सचिवको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौं, सरकारले प्रशासनिक खर्च कटौती र चुस्त कार्यसम्पादनका लागि मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरेसँगै विशिष्ट श्रेणीका कर्मचारी (सचिव) हरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३…