कमेडीको स्टेजमा नेपाल प्रहरी : हाँसो र व्यङ्ग्यभित्र ड्युटीको कथा
काठमाडौं :
लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार…