सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक

काठमाडौं : छायाँछवि क्रिएसनको आयोजनामा नेपाली चलचित्र उद्योगको प्रोत्साहन, प्रवर्द्धन एवं संवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर हुँदै आएको डी सिने अवार्डको १७ औं संस्करण चलचित्र विकास बोर्डको प्रेक्षालयमा भव्य रूपमा सम्पन्न भएको छ। वर्ष…

छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक

काठमाडौं :  बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड…

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

काठमाडौँ, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते…

स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने

काठमाडौँ, स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न सङ्घ र प्रदेश सरकारबिच समन्वयात्मक पहल अघि बढाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा…

रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी…

कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

मुस्ताङ, यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ । हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा…

ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो

गण्डकी, पोखरालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आज छ हजार बढी बोटबिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो ।…

‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन…

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई…

स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव

निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा…