हिजोसम्म रोल नं १ बामे सर्दै थियो आजबाट हिँड्न सुरु गर्यो : निर्माता पौडेल
काठमाडौं :
फिल्म ‘रोल नं १’ को व्यापारमा दोस्रो हप्ताको सुरुवातसँगै उल्लेख्य वृद्धि भएको छ। बलियो ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया)का कारण निर्माण पक्ष उत्साहित छ।
बालमनोविज्ञान र विद्यमान शैक्षिक मूल्यांकन पद्धतिको कथामा…