भदौ १९ मा रिलिज हुने ‘बाः एक योद्धा’मा सागर, शिशिर, सुप्रिया र शवि अनुबन्धित
काठमाडौं :
पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्र ‘बाः एक योद्धा’ले आफ्ना नयाँ कलाकारको नाम सार्वजनिक गरेको छ। निर्माण टिमले आज सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम सार्वजनिक…