दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ।
दुर्घटनामा उनलाई सामान्य चोटपटक मात्र लागेको र उनी आफ्नो नियमित दैनिकीमा…