सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आहा! एन्जेलिया

इलाम, ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल ९भ्यूटावर० सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय…

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनू : जिल्ला प्रशासन

खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको…

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

सुनसरी : सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो। उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो। उनीहरू हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि…

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा 

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ। पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड…

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउँदै: पोखरा महानगर

गण्डकी, पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर…

बिपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको…

स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटक सवारी अब अनलाइनबाटै दर्ता गर्न सकिने

सरकारले भारतीय पर्यटक तथा भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रिने पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरु गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकवाहक गाडीले अनलाइनबाटै विवरण भर्न र राजश्व…

अनुसन्धान ब्यूरो द्वारा अनधिकृत लिङ्क नखोल्न आग्रह

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्यूरोले एक सूचनामार्फत…

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठः ५ मुख्य कामको घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अन्जन श्रेष्ठले आगामी तीन वर्ष सम्पूर्ण उद्योगी र व्यवसायीको नेतृत्व गर्दै छन्। महासंघको मंगलबार सम्पन्न निर्वाचनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति बन्दै छ। त्यसअघि नै श्रेष्ठले आफ्नो…

बैशाख २३ गते बुधबारको राशिफल

शुभप्रभात, २०८३ वैशाख २३ गते (६ मे २०२६) बुधवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष चतुर्थी तिथि, ५ः२८ बजेपछि पञ्चमी। मूल नक्षत्र, १३ः५० बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरसँगै चुनौतीसमेत देखा…