मोफसलमा ‘रोल नं १’को धमाकेदार प्रचार: कक्षाकोठामै पुग्दै निर्माण टिम
काठमाडौं :
चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ। पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ।
निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ। विद्यार्थीलाई भेट्न…