पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद ६३ हजारभन्दा बढी बरामद
पोखरा,
पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका वैशाख १४ गते साँझ करिब ६ बजे कास्कीको पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गा बसपार्कस्थित स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा…