सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

रुपेश डङ्गोलको संगीतमा ‘ओ सानी’ रेकर्डिङ सम्पन्न

काठमाडौं : गीत–संगीतको क्षेत्रमा आफ्नै पृथक पहिचान बनाएका युवा गायक तथा संगीतकार रुपेश डङ्गोलको संगीतमा नयाँ गीत ‘ओ सानी’को रेकर्डिङ सम्पन्न भएको छ। लामो समयदेखि गीत–संगीतमार्फत आफ्ना श्रोता तथा दर्शकमाझ सांगीतिक कोसेली पस्कँदै आएका…

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील…

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको…

संविधान दिवस पारेर प्रदर्शनमा आउने भयो ज्ञानेन्द्रको ‘झिँगेदाउ २’

काठमाडौं : ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने…

विपिन र केकीलाई रोमान्टिक अवतार प्रस्तुत गर्दै ‘काजी’को दोस्रो सार्वजनिक

काठमाडौं : आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत सिनेमाको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी…

‘अक्षरा’ले ल्यायो रहस्यको झल्को, छायांकन मिति तय

काठमाडौं : निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर…

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

म्याग्दी, सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख…

बोर्डको सक्रियतामा सकियो चौथो ‘कर्णाली चलचित्र कार्यशाला–२०८३’

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताएका छन्। अब कर्णालीको कथापअरूले होइन, यहीँका दक्ष प्राविधिकहरू मार्फत बाहिर आउनुपर्ने उनको भनाई रहेको थियो। कर्णाली प्रदेशको…

पालिकाबाटै स्थायी लेखा नम्बर

आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । गलकोट नगरपालिकाका…

‘एक मुठ्ठी बादल’ परिवारको भाइ अविरल प्रताप अधिकारी

काठमाडौं : एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए ।…