सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

दयाहाङ–सौगात स्टारर ‘मितज्यू’ विदेशमा उच्च माग,६ वटा देशमा प्रदर्शन अधिकार बिक्री

काठमाडौं : जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।…

नेपालकै पहिलो कमर्शियल र्‍याप शो ‘द र्‍यापर: लेट द भर्स स्पिक’ प्रसारण हुँदै

काठमाडौं : नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘द र्‍यापर: लेट द भर्स स्पिक’ सिजन १  घोषणा गरिएको छ। आयोजकका अनुसार यो नेपालकै पहिलो कमर्शियल र्‍याप रियालिटी शो हो। यस कार्यक्रमको आयोजना एनएक्सजी इन्टरटेनमेन्टले…

पोखरामा एक्सटेपको नयाँ आउटलेटः ‘पोर्टर’हरुलाई निशुल्क जुत्ता बितरण

पोखरा, पोखराको न्युरोडमा एक्सटेपको नयाँ आउटलेट संचालनमा आएको छ । पोखराको दोश्रो तथा नेपालभरको १५ औ शाखाको रुपमा यो आउटलेट सुरु भएको हो । एक्सटेप नेपालले पोखरा न्युरोडमा आउटलेट विस्तार गरेको प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिएका छन्…

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

पोखरा, क्षत्री समाज नेपाल ले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका…

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको…

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने…

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ : यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा…

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन, यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार…

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा…

मुलुकको प्रतिव्यक्ति आयमा देखिएन सुधार

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२÷८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै…