यो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
चालु आर्थिक वर्ष २०८२÷८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यसय आवमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा ४।६१ प्रतिशतको आर्थिक वृद्धिदर…