सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

राष्ट्रपतिले गरे भानु साहित्य उद्यानको शिलान्यास

दमौली, राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा आज ९सोमबार० भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त…

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ । प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकामा…

बीपी राजमार्ग ३ दिनपछि खुल्यो

काठमाडौँ, अस्ति शनिवार दिउँसोदेखि अवरुद्ध रहेको बीपी राजमार्ग खुलेको छ । राजमार्ग आज दिउँसो ४ बजेपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसअघि हिजो सडक खुलाउने काम भइरहँदा फेरि पानी परेपछि सडक अवरुद्ध भएको थियो ।…

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काडमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक केही बेर अधि सम्पन्न भएको छ । सिंहदरबार स्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश

गण्डकी, नयाँ वर्ष २०८३ आरम्भका दिन कालीगण्डकी नदी दोहनविरुद्ध नदी तटका विभिन्न धार्मिकस्थलमा ब्यानर प्रदर्शन गरेको ‘कालीगण्डकी बचाऔँ’ अभियानले आइतबारदेखि सोही ठाउँबाट सरसफाइ अभियान थालेको छ । स्याङ्जा, पर्वत र बागलुङको पुरानो घाट…

दर्शन, साहित्य र भाषाको त्रिवेणी: पोखरामा घनिभूत बौद्धिक मन्थन

पोखरा : सुन्दर पर्यटकीय नगरी पोखरा केवल माछापुच्छ्रेको छाया र फेवातालको सुसेलीमा मात्र रम्दैन, यो त विचारको उर्वर भूमि पनि हो। यही भूमिमा वि.सं. २०४९ सालदेखि वाङ्मयिक आन्दोलनको राँको बालिरहेको संस्था हो गण्डकी साहित्य सङ्गम।…

नेपाली कांग्रेसको संसदीय दलको नेतामा आङदेम्बे सर्वसम्मत

काठमाडौँ, भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय…

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ । कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो…

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा सोमबार (दिउँसो साढे २ बजे) बैठक सुरु भएको हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका…

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

काठमाडौँ, नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । अब झण्डै २ सय मिटर सडकमा मात्रै ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वी खण्डका…