सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

लेकसाइडमा पर्यटकलाई हैरानी दिने पक्राउ

पाेखरा, कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा रातिको समयमा पर्यटकहरूलाई दुःख र हैरानी दिएको आरोपमा थप ४.जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले…

अमेरिका–अष्ट्रेलिया–न्युजिल्याण्डमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

काठमाडौं : गायक रेश बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक भएको छ। गोविन पुनको शब्द तथा संगीतमा तयार गरिएको यो गीत वास्तविक जीवन कथामा आधारित प्रेमिल प्रस्तुति हो। अमेरिकामा चिकित्सक पेशामा आवद्ध सुरेश बस्नेत र रेहा…

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

धनुषा, जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस  पुगेर…

३७ दिनमा सकियो ‘जिरो डिग्री’—डार्क कमेडी अब वडा दसैँअघि हलमा

पोखरा : डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मको सोमबार कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै ‘प्याकअप’ गरिएको हो। ३५…

आखिर खुल्यो ‘बाः एक योद्धा’को सस्पेन्स—दिव्यदेव मुख्य भूमिकामा, झरना–सुहाना पहिलोपटक आमा–छोरीको…

काठमाडौं : लामो समयदेखि सस्पेन्स कायम राख्दै आएको चलचित्र ‘बाः एक योद्धा’ले अन्ततः आफ्ना मुख्य कलाकार सार्वजनिक गर्न थालेको छ। छायांकन सुरु भएदेखि नै कलाकारको नाम गोप्य राखेको निर्माण टिमले अब भने बिस्तारै पात्रहरू खुलाउँदै…

मन्त्रिपरिषद् बैठकको निर्णय: धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौँ, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय…

विराजको ‘राम नाम सत्य’ले चार करोडमाथीको व्यापार गरेको निर्माताको दाबी

काठमाडौं : विराज भट्टको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘राम नाम सत्य’ले ४ करोड ६२ लाखभन्दा माथीको व्यापार गरेको निर्माण पक्षको दाबी छ। चलचित्र विकास बोर्डले शनिबारसम्मको २ करोड ८० लाख व्यापार गरेको तथ्याङ सार्वजनिक गरेको थियो। सोही…

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी, गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–३…

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ, देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।…

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम : कुरा यही वैशाख ३ गतेको हो। यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए। आफ्नै…