दसैँ–तिहारमा सूर्यभानु बाटिकाको अफर, बिरुवा र गमलामा २५ प्रतिशतसम्म छुट
कास्की : बडादसैँ तथा तिहारलाई लक्षित गर्दै पोखरा–२७, तालचोकस्थित सूर्यभानु बाटिका नर्सरी एण्ड गिफ्ट सप ले आफ्ना ग्राहकहरूका लागि विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षक छुटसहित विभिन्न प्रकारका बिरुवा, गमला,…