पोखराको लेकसाइडमा ‘मिरक्याट पार्क’ सञ्चालनमा: खाना, खेल, संगीत र समुदाय जोड्ने साझा थलो
पोखरा,
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ आइतबार घटस्थापनादेखि सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको मिरक्याट पार्कलाई…