सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्कुल बस दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित ओख्लेको भिरमा भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस…

माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

बाँके : बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष भइसक्यो। सहरमा कुनै काम नपाउँदा उहाँको मन सधैँ खिन्न र निरास हुन्छ। ‘मागेर…

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर : भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उनले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् ।…

महिलालाई व्यवसाय गर्न दुई लाख, उद्यमी समूहलाई तीन लाखसम्मको मेसिन–उपकरण सहयोग

काठमाडौं आफ्नै व्यवसाय सञ्चालन गरिरहेका वा व्यवसाय विस्तार गर्न चाहने महिला उद्यमीले अब सरकारबाट दुई लाख रुपैयाँसम्मको मेसिन, औजार तथा उपकरण सहयोग पाउन सक्ने भएका छन्। त्यस्तै, महिला उद्यमी समूहले तीन लाख रुपैयाँसम्मको प्रविधि सहयोग पाउन…

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ : ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ । लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहेकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन…

अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्र सेवकका परिवार

काठमाडौं : “भावीले जे गर्न खोजेको हो, त्यो भएरै छाड्ने रहेछ। के गर्नु, मन थामेर चित्त बुझाउनु परेको छ”, भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सशस्त्र प्रहरी जवान सन्तोष पुडासैनीका पिता गोविन्दबहादुर पुडासैनीले छोराको सम्झना गर्दै लामो श्वास…

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

काठमाडौँ, नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट रु ग्लोबल हाउजिङ रिसर्च २०२६’…

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौँ, सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गर्नुभएको उहाँको निजी…

नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष…

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

गण्डकी, पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक…