सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा

काठमाडौँ : चलचित्र ‘अक्षरा’ आज (शुक्रवार) देखि देशभरका सिनेमाघरहरूमा  प्रदर्शनमा आएको छ। निर्देशक विनयराज पौडेलको  यो फिल्म प्रदर्शनमा आएको हो। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का…

‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का

काठमाडौं : नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। असोज २३ गते (अक्टोबर ९) देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई अब…

पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै

पोखरा, नेपाली संगीतप्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। बिपुल क्षेत्री तथा उनको ब्यान्डको प्रस्तुति रहने ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार…

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ । हुलाक सेवा…

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

तनहुँ, यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत…

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

काठमाडौं : नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’…

महेन्द्र मोरङ क्याम्पसका डा. अजय भट्टराई विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा

विराटनगर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका वरिष्ठ प्राध्यापक तथा वैज्ञानिक डा. अजय भट्टराई विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा समावेश हुनुभएको छ। उहाँको यो उपलब्धिलाई नेपाली उच्च शिक्षा तथा अनुसन्धान क्षेत्रका लागि…

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पर्खाइमा

दैलेख : कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला किनार, भिरालो पाखा र वन क्षेत्रको छेउछाउमा कटेरो हालेर बसोबास गर्दै आएका हजारौँ परिवार यतिबेला आफ्नै जमिनको मालिक बन्ने सपना र पहिचान हिनताको…

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

रसुवा : रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेंसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ, थाहा छैन। …

गगन थापाको प्रस्ताव: अब वडाबाटै मतदान गरेर कांग्रेस सभापति छानौँ

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी महाधिवेशनदेखि पार्टी सभापति छान्न देशभरका वडाबाटै मतदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। महाधिवेशनअन्तर्गत मतदानस्थल राष्ट्रिय सभागृहबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले…