सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तेस्रो पर्वतीय दौडको उपाधि पुनः नरेन्द्रले जिते

पोखरा, तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र…

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा, चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताउनुभयो । चुमनुब्री…

पढाइलाई असर नपुग्ने गरी दशैँमा प्रशिक्षण: ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को तयारी तिब्र

काठमाडौं : जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको १० औं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’को यतिबेला धमाधम अडिसन भइरहेको छ। संस्थाका अध्यक्ष जय राज रायका अनुसार प्रतियोगिताका लागि ५ वर्षदेखि १५ वर्ष उमेर समूहका…

बुटवलमा ‘आ बाट आमा–२’ को भव्य कन्सर्ट, पल शाह र विपना थापालाई हेर्न बिहानैदेखि दर्शकको भीड

काठमाडौँ  : विपना थापा,पल शाह,मलिका महत सहित फिल्म ‘आ बाट आमा–२’ को प्रचारप्रसारका लागि देश दौडाहामा छन्। यहीँ अशोज ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रचारप्रसारलाई तिब्रता दिएको हो। सोही अनुरुप  उनीहरुको टिम बुटवलमा…

न्यायको मन्दिरमा गुटको छायाँ: गरिमा र विश्वासको पुकार

सम्पादकीय / सुरेश रानाभाट/प्रधान सम्पादक सर्वोच्च अदालत नागरिकका मौलिक अधिकारको अन्तिम संरक्षक, संविधानको आधिकारिक व्याख्याता र कानुनी राज्यको मेरुदण्ड हो। संवेदनशील र दूरगामी महत्त्वका मुद्दाहरूमा अदालतले गर्ने फैसलाहरूमाथि समाजमा बहस…

नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक

पोखरा,  फेवा मल्टी प्रोडक्ट्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन ‘फेवा मसला’ पोखरामा भव्य समारोहबीच सार्वजनिक गरेको छ। शुक्रबार साँझ पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा मसलाको…

उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ, काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ(स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च…

सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट…

काठमाडौँ : ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ का विजेताहरूले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्। सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा गत…

कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो

काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप…

लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा

काठमाडौं : गत भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ पाँचौ हप्तामा प्रदर्शन भइरहेको छ। गत सोमबारसम्म ९ करोडभन्दा माथीको व्यापार गरेको यो फिल्मलाई दर्शकको साथ भरपुर देखिन्छ। फिल्मले पाँचौ हप्तामा प्रवेश गरेसँगै निर्देशक तथा…