सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरा, पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । उनका अनुसार,…

शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

काठमाडौँ, शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु…

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

तनहुँ, अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन…

अपडेटः पोखरा स्कुल बस दुर्घटना, १८ जनाको उद्धार

पोखरा, पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८ जनालाई उद्धार गरी अस्पताल पठाइएको हो । १६ जना अस्पताल पुगिसकेको र २ जना बाटोमै रहेको…

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र…

नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान…

पोखरामा स्कुल बस दुर्घटना, क्षतीको विवरण आउँदै

पोखरा, पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो । कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न

काठमाडौं : राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा भव्यपूर्वक सम्पन्न भएको छ।  क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको अडिसनमा १६…

दसैंको माहोल समेटिएको फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ सार्वजनिक

काठमाडौं : आगामी फिल्म ‘आ बाट आमा २’को नयाँ डान्सिङ गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको छ। फिल्मको प्रचारप्रसार स्वरूप निर्माण टिमले दसैंको माहोल र टीका-जमराको कथा समेटिएको यो गीत रिलिज गरेको हो।…

नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप

काठमाडौं : मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन्। हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी…