सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा…

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी, रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत…

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर, सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको…

चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

काठमाडौँ, प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ । चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन…

युएनमा महिला स्थिति आयोगको अधिवेशन: नेपालबाट मन्त्री श्रेष्ठको सहभागिता

काठमाडौँ, संयुक्त राष्ट्र संघ (युएन) को मुख्यालयमा आज महिला आयोगको ७०औँ अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार सो अधिवेशनममा विश्वभरबाट मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू,…

प्रतिनिधिसभा सदस्य निर्वाचन: गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी, गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को…

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौँ, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले…

मंगलबारको दिन गणेशजीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन २६ गते (१० मार्च २०२६) मंगलवार, चैत्र कृष्णपक्ष सप्तमी तिथि। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि…

पल शाहको नयाँ फिल्म ‘आ बाट आमा’ ले तोड्यो ७ वर्ष पुरानो रेकर्ड,राजेश हमालको फिल्मले कति कमायो?

काठमाडौं : सात वर्षपछि पल शाहले आफ्नो करिअरको सबैभन्दा ठूलो व्यावसायिक उपलब्धि पुनः स्थापित गरेका छन्। २०७४ सालमा रिलिज भएको शत्रु गते उनको सर्वाधिक कमाउने फिल्म बनेको थियो, जसले चलचित्र विकास बोर्डको तथ्यांक अनुसार १२ करोड ६५ लाख रुपैयाँ…

रिलिजअघि नै ९ करोड कमाइ, ‘धुरन्धर : द रिभेन्ज’ को बक्सअफिस धमाका

मुम्बई : धुरन्धर : द रिभेन्ज ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ। फिल्मले ‘पेड प्रिभ्यु’ प्रदर्शनका लागि करिब २ लाख टिकट बिक्री गर्दै झण्डै ९ करोड भारु नेट आम्दानी गरेको भारतीय मिडियाले जनाएका छन्। भारतिय…