नेपाली फिल्म इतिहास जोगाउन दीपक तामाङको पहल, बोर्डलाई पोस्टर र पटकथा हस्तान्तरण
काठमाडौं :
नेपाली चलचित्रको इतिहास संरक्षण गर्ने उद्देश्यले प्रस्ताव गरिएको चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्। सोमबार उनले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा १२० वटा तामाङ भाषाका…