गायक हेमन्त शर्मा भन्छन, ‘स्वदेशमै गुणस्तरीय क्यान्सर उपचार सम्भव छ’
काठमाडौँ,
गायक हेमन्त शर्माले क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन् ।
नेपालमै उपचारपछि आफ्नी श्रीमती रितु शर्माको स्तन क्यान्सर ठिक भएको खुसी सामाजिक सञ्जालमा सेयर गर्दै क्यान्सरको उपचारका लागि विदेश नै जानुपर्ने…