देवघाटमा देखियो घडियाल गोही
चितवन : गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो। मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको…