सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन

भक्तपुर : आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला…

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौं  :जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक…

दुबईमा फसेका छोराको उद्धारका लागि अभिजीतले गरे मोदीसँग अपिल

काठमाडौं : चर्चित भारतीय गायिका अभिजीत भट्टाचार्य ले आफ्नो छोरा दुबईमा फसिएको अवस्थामा छन्। इरानले दुबईमा रहेका अमेरिकी दुताबासमा आक्रमण गर्न थालेपछि तत्काल उद्धारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष अपिल गरेका छन्। भारतिय…

‘धुरन्धर २’ ले उत्तर अमेरिकामा ‘टक्सिक’ लाई पछि पार्यो, अग्रिम टिकट बिक्रीमा अग्रता

काठमाडौं : बलिउड बक्स अफिसमा आगामी बहुप्रतिक्षित फिल्म धुरन्धर २ ले उत्तर अमेरिका (९संयुक्त राज्य अमेरिका र क्यानडा) बजारमा बलियो सुरुवात गरेको छ। हालैका रिपोर्टअनुसार फिल्मले एड्भान्स बुकिङमार्फत १ लाख अमेरिकी डलरभन्दा बढीको टिकट बिक्री…

आलोचनाबीच रेखाको अभिव्यक्ति: समस्या भाग्यमा होइन, रोजाइमा

काठमाडौं : रेखा थापाले नेपाल र भाग्यलाई दोष दिने प्रवृत्तिमाथि कडा टिप्पणी गरेकी छन्। पछिल्लो समय विभिन्न अभिव्यक्तिका कारण आलोचनामा परिरहेकी थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समस्या देश वा भाग्यमा नभई “रोजाइ” मा हुने…

“यो चुनाव संवेदनशील र चुनौतीपूर्ण” : राजेश हमालको कडा सन्देश

काठमाडौं : राजेश हमाल ले प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा कडा राजनीतिक सन्देश दिएका छन्। भिडियो सन्देश सार्वजनिक गर्दै उनले यसपटकको चुनाव आफ्ना लागि “अत्यन्त संवेदनशील र चुनौतीपूर्ण” हुने बताएका हुन्। देश भदौ २३ र २४…

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ। आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो। महाशाखाले…

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गएिको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा…

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

काठमाडौं : इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ। पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा…

निर्वाचनमा  प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न ३०  मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकासहित अन्य १०…