परिवर्तनको आशा बोकेर मतदान
काठमाडौं : डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरेकाे भन्ने ठ्याक्कै सम्झना छैन।
एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ,…