कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक
पोखरा,
आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका…