नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापति थापाको आग्रह
लुम्बिनी : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गरेका छन्।
आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विशेष गरी पार्टीका नेता…