सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आज फागुन १५ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १५ गते (२७ फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण शुक्लपक्ष एकादशी तिथि। आर्द्रा नक्षत्र, १०ः५७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा…

२०२६ मा बलिउडका महँगो फिल्म सार्वजनिक, भव्य निर्माणमा स्टार कलाकार

मुम्बई : बलिउड उद्योगले सन् २०२६ लाई लक्षित गर्दै उच्च बजेटका बहुप्रतिक्षित फिल्महरूको निर्माणलाई तीव्र बनाएको छ। विशाल सेट,अत्याधुनिक दृश्य प्रभाव र अन्तर्राष्ट्रिय बजार लक्षित रणनीतिका कारण यी फिल्महरूलाई आगामी वर्षका सबैभन्दा…

विवाह बन्धनमा बाँधिइन नम्रता सापकोटा

काठमाडौं : बिहे नगरी बच्चा जन्माउछु भन्दै चर्चामा आएकी अभिनेत्री तथा ओशो सन्न्यासी नम्रता सापकोटा अन्तत : वैवाहिक जीवनमा बाँधिएकी छन्। उनले सामाजिक सञ्जालमा केहि तस्विरहरु सेयर गर्दै आफु विवाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन्। ओजस नाम…

गाउँ नगर मिडिया सेन्टर नेपालद्वारा रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

पोखरा, गाउँ नगर मिडिया सेन्टर नेपालले रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको सातौं स्मृति दिवस अवसरमा संस्थाले सक्रिय पत्रकारलाई हरेक वर्ष प्रदान…

‘विराट फिल्म एण्ड म्युजिक अवार्डमा माधव केसीलाई उत्कृष्ट मोडलको अवार्ड

काठमाडौँ : सेलिब्रेटी नेपाल प्रतिष्ठानद्धारा चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’को विभिन्न विद्यामा अवार्ड तथा सम्मान प्रदान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र…

विमल निर्देशित ‘अभाव’को टिजर सार्वजनिक

काठमाडौँ : विमल पौडेल निर्देशित समसामयिक विषयवस्तुमा आधारित टेलिफिल्म ‘अभाव’को टिजर रिलिज भएको छ। बिहिबार काठमाडौंमा आयोजित एककार्यक्रमबीच टिजर रिलज भएको हो। सामाजिक र राजनीतिक प्रभावमा सन्तानप्रतिको भावना र लभस्टोरीको कथालाई टेलिफिल्मको…

डलर भन्दै कागजको बिटो थमाएर भाग्ने व्यक्ति पक्राउ

डलर भन्दै कागजको बिटो थमाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५१ वर्षीय देव बहादुर तामाङ छन् । उनलाई प्रहरी वृत्त स्वयभूको टोलीले पक्राउ गरेको हो । उनले सस्तो दरमा डलर…

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

कञ्चनपुर, प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका…

भारतका प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा १० करोड भन्दा बढी फलोअर्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राम खातामा फलोअर्स सङ्ख्या १० करोडभन्दा बढी पुगेको छ । बीबीसी हिन्दीका अनुसार मोदी इन्स्टाग्राममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बन्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा…

बालबालिकामा पनि कुष्ठरोगको सङ्क्रमण बढ्दो

बालबालिकामा कुष्ठ रोगका घटना बढेको पाइएको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएको हो । बालबालिका सङ्क्रमति हुने घटना बढेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण…