अनमोल र आँचलको ‘जेरी अन टप’भारतमा लाग्दै
काठमाडौं :
नेपालमा सुपरहिट भएको अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ। यही २७ फेब्रुअरी अर्थात शुक्रबारदेखि नेपाली दर्शकलाई लक्षित गर्दै फिल्म रिलिज हुने भएको हो।
निर्माण टिमका अनुसार यो फिल्म भारतको दार्जिलिङ,…