सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा, चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो। मेची…

निर्वाचन अवधीभर घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। बुधबार…

निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ। आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्बद्धन एकाइले चुनावसँग सम्बन्धित सूचनाको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो।…

चुनावका लागि ७५ जिल्लामा पुर्‍याइयो मतपत्र र निर्वाचन सामग्री

काठमाडौँ, आउँदो प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सागम्री देशभर पुर्‍याइएको छ। बुधबारसम्म देशका ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ। काठमाडौँ र भक्तपुरमा मात्रै मतपत्र र निर्वाचन…

निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्ने तयारी

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा सहभागी एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । मंगलबारको छलफल अनुसार…

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

जुम्ला, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान…

मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाईंदै

मुस्ताङ, प्रतिनिधिसभा चुनावका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ पन्छ्याउन शुरु गरिएको छ । हिमपातका कारण गएको कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध सडकमा गाडी सञ्चालनका लागि हिउँ…

नौविसे–नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सकियो

धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे–नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडकखण्ड अन्तर्गत…

चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी

चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ । बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । उनका…

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानून कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत…