सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष…

उम्मेदवारलाई सिन्धुबासीको सन्देश: ‘भाषण होइन, समाधान चाहियो’

सिन्धुपाल्चोक,उमेश केसी आसन्न निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोक का एक नागरिकले जिल्लाको दीर्घकालीन विकासका लागि १० बुँदे मार्गचित्र सार्वजनिक गरेका छन्। उमेश के।सी।द्वारा प्रस्तुत ‘समृद्ध सिन्धुको मार्गचित्र–२०८२’ नामक प्रस्तावमा…

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौँ, आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन् । निर्वाचन आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक–एकजना मतदाता शिक्षा स्वयंसेवक…

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर

काठमाडौँ, नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ । जनकपुरमा बुधबार प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी…

प्रजातन्त्र दिवस जिम्मेवारी र आत्ममूल्याङ्कनको दिन हो : डा. रामवरण यादव

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री भएका…

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ : यहाँस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको…

‘युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ’

काठमाडौँ, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको आक्रोश र असन्तोषलाई दमन गरेर मुलुक समृद्ध हुन नसक्ने स्पष्ट पारेकी छिन्। ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले युवाको…

बढ्यो सुनको भाउ

काठमाडौं, नेपाली बजारमा केही दिनयता ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै बिहीबार छापावाल सुनको…

आज दशौँ निर्वाचन दिवस मनाइंदै

काठमाडौँ, आज निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाइंदैछ । पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते शुरू भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आम चुनाव हो । नेपाली मतदाताले आफ्नो…

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ : चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए। तर, जाडो छल्न बेंसी झरेका मतदाता फर्किन थालेपछि…