नवलपुर–२ का मतदाता भन्छन्, “चुनावी वाचा ‘केही पूरा भए, केही अधुरै छन्”
नवलपरासी : प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मतदाता अघिल्लो चुनावमा गरेका बाचा सम्झिन थालेका छन्।
निर्वाचन क्षेत्र नं २ मा नारायणी नदी कटान, मानव वन्यजन्तु द्वन्द्व, जग्गाको…