सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

चितवन : राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो…

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके : भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय…

मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

काभ्रे : साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा…

पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा गर्न माग

काठमाडौँ, विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग गरेको छ। परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ…

हिउँ पन्छाएपछि खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग

मुस्ताङ, अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो । लमजुङको बेँसी सहरदेखि…

चार जलविद्युत् आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण

काठमाडौँ, भारतले नेपालका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट बिजुलीको निर्यात अनुमति नवीकरण गरेको छ । अनुमति नवीकरण भएसँगै वर्षायाममा बिजुली निर्यात रोकिने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।…

सौगात थापाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पोखरा, युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थापाले ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेका हुन्।…

कांग्रेस महाधिवेशन: मतदाता संख्या ७ हजार ११४

काठमाडौंं, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो । नेपाली कांग्रेसको विधान तथा निर्वाचन…

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५…

केसी ग्रुपका निर्देशक किरण केसीद्वारा कांग्रेस केन्द्रीय कार्यसमितिमा उम्मेदवारी घोषणा

पोखरा, प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुपका निर्देशक तथा युवा उद्यमी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। जलविद्युत्, निर्माण तथा विभिन्न उद्योग–व्यवसायमा…