सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न…

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन, यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग…

तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न, घटस्थापनादेखि भक्तजनका लागि खुला

कास्की, पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनलाई लागि खुला गरिने…

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

काठमाडौँ, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन…

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ, बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार…

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा वाग्ले र…

आज असोज २० गते मङ्गलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असाेज २० गते (६ अक्टाेबर २०२६) मंगलवार, आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि…

१० दिनमा दुई करोड नजिक ‘बाः एक योद्धा’को कलेक्सन, ६५ हजार बढीले हेरे

काठमाडौँ : गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ले प्रदर्शनको १० दिनमा दुई करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गरेको छ। आइतबारसम्मको तथ्याङ्कअनुसार चलचित्रले १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ…

प्रदीप र सनिशाको जोडी ‘शुभ विवाह’मा,४० दिनमा सकियो सुटिङ,फागुन २१ गते रिलिज

काठमाडौँ : सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘शुभ विवाह’को सम्पुर्ण छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन थालेको थियो। ४५ दिनको छायांकन सेड्युल राखिएको यो फिल्मको सुटिङ ५…

पुष्प र प्रशंसाको ‘सिन्दूर’ मा अब विपिन कार्की र निरुता सिंह पनि

काठमाडौँ : कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको नयाँ चलचित्र ‘सिन्दूर’ मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा…