प्रधानमन्त्री शाह–आङदेम्बे भेटः बाढीपीडित राहतदेखि संसद् उपस्थितिसम्मको माग उठ्यो
काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
सोमबार भएको भेटवार्तामा रसुवाका बाढी तथा विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, कानुनी जटिलता,…